AMI Nepal

About Us

About AMI NEPAL

AMI Nepal 

यो संस्था परमेश्‍वरको राज्यको खेतालाहरूलाई सुसज्जित पार्ने सेवामा समर्पित छ। डा. थोमस ह्‍वाङ यसको संस्थापक अध्यक्ष  हुनुहन्छ। उहाँ Trinity Evangelical Divinity School बाट विद्यावारिधि (Ph.D.) प्राप्‍त प्रख्यात सुसमाचारवादी ईश्‍वरशास्‍‍त्री (Evangelical Theologian) हुनुहुन्छ।

घरमै बसेर अध्ययन गरी C. Th., B. Th., M. T. S. र M. Div. जस्ता Theological Degree प्राप्‍त गर्न चाहनेहरूलाई यो संस्थाले AMI College & Seminary मार्फत सहायता गर्दछ। बाइबलीय शिक्षा हासिल गर्न चाहनुहुनेहरूले सम्पर्क गर्नुहोस्।

सम्पर्कः-
श्याम श्रेष्ठ
Contact No: +977-9841269263; +977-9803514501
Email: [email protected]
Website: www.aminepal.net

Our Mission

Our History

User Reviews