AMI Nepal

About Us

About AMI NEPAL

AMI Nepal 

यो सेवकाइ परमेश्‍वरको राज्यको खेतालाहरूलाई ईश्‍वरशास्‍त्रीय ज्ञानमा सुसज्जित पार्ने काममा समर्पित छ। डा. थोमस ह्‍वाङ यसको संस्थापक अध्यक्ष  हुनुहन्छ। उहाँ सुसमाचारवादी ईश्‍वरशास्‍‍त्री (Evangelical Theologian) हुनुहुन्छ। परमेश्‍वरको अनुग्रहमा उहाँले २५ भन्दा बढी राष्ट्रहरूका करिब ७,००० जना पास्टर-अगुवा, शिक्षक र मिसनेरीहरूलाई बाइबलीय शिक्षा दिँदैहुनुहुन्छ। उहाँले लेख्‍नुभएको १५ वटा ईश्‍वरशास्‍त्रीय पुस्तकहरू विभिन्‍न भाषाहरूमा अनुवाद गरिएका छन्।

विशेष गरी घरमै बसेर Diploma, B. Min., B. Th., M. T. S. र M. Div. अध्ययन गरी परमेश्‍वरको राज्यको काम गर्न चाहनेहरूलाई AMI College & Seminary ले सहायता गर्दछ। 
Academic & Biblical Qualification of Thomas Hwang:- 
Seoul National University (B.B.S.) – South Korea 
Pittsburg State University (B.B.A & M.B.A.) – U.S.A. 
Tyndale Univerisity and Seminary (M.Div.) – Canada 
Trinity Evangelical Divinity School (Ph.D.) – U.S.A.

Contact:
+977-9841269263; +977-9803514501
Email: [email protected]
Website: www.aminepal.net

Our Mission

Our History

User Reviews