
यो संस्था परमेश्वरको राज्यको खेतालाहरूलाई सुसज्जित पार्ने सेवामा समर्पित छ। डा. थोमस ह्वाङ यसको संस्थापक अध्यक्ष हुनुहन्छ। उहाँ Trinity Evangelical Divinity School बाट विद्यावारिधि (Ph.D.) प्राप्त प्रख्यात सुसमाचारवादी ईश्वरशास्त्री (Evangelical Theologian) हुनुहुन्छ।
घरमै बसेर अध्ययन गरी C. Th., B. Th., M. T. S. र M. Div. जस्ता Theological Degree प्राप्त गर्न चाहनेहरूलाई यो संस्थाले AMI College & Seminary मार्फत सहायता गर्दछ। बाइबलीय शिक्षा हासिल गर्न चाहनुहुनेहरूले सम्पर्क गर्नुहोस्।।
सम्पर्कः-
श्याम श्रेष्ठ
Contact No: +977-9841269263; +977-9803514501
Email: [email protected]; Website: www.aminepal.net
THREE CONCEPTS OF COMPOSITION OF HUMAN
Sermon on the Mount
Mr. Bijay Bajagain
Evangelist
यस तालिमले मण्डलीलाई आत्मिकरूपमा हुर्काउन मलाई धेरै ठूलो सहायता पुगेको छ।
Bishnulal Praja
Pastor
यो बाइबल अध्ययन मेरो प्रार्थनाको उत्तर हो।
Ramesh Century
Pastor, Living Faith Church
यो तालिमले सुसमाचार प्रचार गर्न र विश्वासीहरूलाई हुर्काउन धेरै सहायता मिलेको छ।
Shyam Shrestha
Translator
थोमस ह्वाङ्को पुस्तकहरू अनुवाद गर्दा मैले धेरै आत्मिक रहस्यहरू भेट्टाएँ।